दफा
संक्षिप्त नाम र प्रारम्भ

(१) यस ऐनको नाम मुलुकी देवानी कार्यविधि संहिता, २०७४ रहेकोछ ।
(२) यो संहिता सम्वत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भहुनेछ ।